हार्दिक शुभकामना ! नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्व – २०८३ को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले आपसी सद्भाव, भाईचारा, एकता, प्रेम र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ । अध्यक्ष: भिम वहादुर कुमाल एवम जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट ४, ५ र १, ३, ८ नवलपुर

श्री जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट ४, ५ र १, ३, ८

नागरिक वडापत्र

क्र.सं. अपराध, दण्ड, सजाय व्यवस्थाका शिर्षकहरू जरिवाना रकम रू.
१ इजाजत विना वन क्षेत्रबाट वन पैदावर निकाल्ने वा हानी नोक्सानी गर्नेलाई विगो तोकी विगो र सो बराबरको जरिवाना लाग्ने छ ।  
२ वन क्षेत्रमा वन डढेलो लगाउनेलाई वन ऐन अनुसार कारवाहीको लागि डिभिजन वन कार्यालयमा पेश गरिने छ ।  
३ वन क्षेत्रको सिमाना मिच्न, सार्न, मेट्न, फेरबदल गर्नेलाई जरिवाना १०,०००/-
४ वन क्षेत्रभित्र गोठ, घर, टहरा, छाप्रो बनाउनेलाई प्रति रोपनी जरिवाना ५०,०००/-
५ वनबाट ढुंगा, माटो, बालुवा निकाल्नेलाई विगो तोकी जरिवाना ३०,०००/-
६ वनभित्र खोरिया फडानी गर्नेलाई विगो रकम तोकी जरिवाना ३०,०००/-
७ जंगली जनवार तथा पंक्षीको सिकार गर्नेलाई सबुत प्रमाण सहित डि. व. का. पेश गरिने छ । (डिभिजन वन कार्यालय)  
८ समूहको कोष हिनामिना गर्नेलाई हिनामिना गरेको साथै सो बराबरको जरिवाना गरिने छ ।  
९ समूहको टाँचा किर्ते वा दुरुप्रयोग कसुर अपराध गरे बापत जरिवाना १०,०००/-
१० वनमा विरुवा हानी नोक्सानी गर्नेलाई प्रति विरुवा जरिवाना (पटके दोब्बर) १,०००/-
११ विधान तथा कार्ययोजना विपरित काम गर्ने, उस्काउने, प्रोत्साहित गर्ने वा मिलोमतो गरे बापत जरिवाना ३०,०००/-
१२ वन क्षेत्रभित्र ईजाजत नलिई माछा मार्न विष, करेन्ट, बारूद प्रयोग गरे बापत जरिवाना ३०,०००/-
१३ वन सिमानामा लगाईएका पोल, तारवार वा अन्य सम्पती विगार्ने वा चोरी गर्नेलाई विगो तोकी विगो सहित जरिवाना लाग्ने छ ।  
१४ माथी उल्लेख बाहेकका कसुर अपराध गरेमा समितिको निर्णय जरिवाना गरिने छ ।  
१५ नविकरण नभएका उपभोक्ताह‌रुलाई साधारण सभाको उपस्थित मान्य हुने छैन ।  
क्र.सं. विवरण रकम रु.
१ उपभोक्ता सदस्यता निवेदन दस्तुर १०/-
२ उपभोक्ता सदस्यता परिचय कार्ड दस्तुर २०/-
३ नयाँ उपभोक्ता सदस्यता शुल्क ७,०००/-
४ गरिब विपन्न उपभोक्ता सदस्यता शुल्क ५००/-
५ एकाघर छुट्टभिन्न उपभोक्ता सदस्यता शुल्क १,०००/-
६ नामसारी (मृत्यु/इच्छापत्र) उपभोक्ता सदस्यता शुल्क १००/-
७ स्थानान्तरण (गैंडाकोट साविक वार्डबाट) उपभोक्ता सदस्यता शुल्क १५००/-
८ आवश्यक कागजातहरू:- (क) नागरिकताको प्रतिलिपी १ (ख) जग्गाधनी पुर्जाको प्रतिलिपी १ (ग) पासपोर्ट साईजको फोटो २ प्रति (सदस्यताको लागि)  
९ नविकरण शुल्क (वार्षिक) ५०/-
१० नविकरण विलम्व शुल्क (वार्षिक) क्रमस वृद्धि १०/-
११ नविकरण ५ वर्ष कटेपछि जरिवाना १०००/-
१२ काठको माग फारम शुल्क ५०/-

वन पैदावर बिक्री वितरण संकलन खर्च समेतको विवरण

क्र.सं. जात किसम/प्रकार ग्रेड प्रति क्युवि फिट
१ साल गोलिया ए १६००/-
साल गोलिया बि १,५००/-
साल गोलिया सी १४००/-
२ अस्ना (साज) गोलिया – ८००/-
३ कर्मा गोलिया – ८००/-
४ सान्दन गोलिया – १,०००/-
५ सिसौ गोलिया – ६००/-
६ अन्य कू-काठ गोलिया – ६००/-
७ साल टिम्बा/फन्टा – २१००/-
८ अस्ना (साज) टिम्बा/फन्टा – १,०००/-
९ कर्मा टिम्बा/फन्टा – १,०००/-
१० सान्दन टिम्बा/फन्टा – १,३००/-
११ सिसौ टिम्बा/फन्टा – ८००/-
१२ कु-काठ टिम्बा/फन्टा – ८००/-
१३ साल तयारी – २४००/-
१४ दाउरा चट्टा २०x५x५ ३०,०००/-
१५ दाउरा चट्टा थिनिङ २०,५००/-
१६ दाउरा फोरुवा प्रति के.जी. ८/-
१७ बेटल ३ फिट भित्रको प्रति के.जी. १५/-
१८ बाकल ठुलो प्रति के.जी. १५/-
१९ बाकल सानो प्रति के.जी. ८/-
२० बला – प्रति फिट ५०/-
Scroll to Top